पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग र चिनियाँ राजदूत हाउ यान्छीको आज शिष्टाचार भेटवार्ता

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग र चिनियाँ राजदूत हाउ यान्छीको आज शिष्टाचार भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उहाँहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो ।रासस