पोखरा महानगर पालिका वडा न १७ मुस्ताङचोकमा हामी जादै गर्दा सडकको छेउमा एउटा अचम्मको घर देखेउ । देखी सकेपछि हामीलाई त्यहा गएर नसोधि मनले नै मानेन र गयौ ।
ओखलढुङगा घर भएका एक ९० बर्ष काटी सकेका बृद्ध वुवालाई देखेपछि हामीले त्यहाका स्थानियसंग उक्त घरको बारेमा सोधेर भिडीयो सामग्री तयार पारेका छौ । के हो त घरको बास्तविकता आजको यो भिडीयोमा हेर्नुहोस ।



प्रतिक्रिया