सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन।आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भईन।
अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए। पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे। पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन । उनले खेलेको धेरै भिडियोहरु दर्शक स्रोताले धेरै रुचाएको छ । अनितालाई सहयोग गर्नको लागि यस नम्बर 9851224970 मा कमल सरगमलाई सिधा सम्पर्क गर्नुहोस।
प्रतिक्रिया