विप्लवका छोरा प्रकाश चन्दलाई आयो भारतीय गुण्डाको ध म्कीपूर्ण फोनकल, लिए दुर्गा प्रसाईको नाम (अडियो रेकर्डसहित)

विप्लवका छोरा प्रकाश चन्दलाई आयो भारतीय गुण्डाको ध म्कीपूर्ण फोनकल, लिए दुर्गा प्रसाईको नाम (अडियो रेकर्डसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विप्लवका छोरा प्रकाश चन्दलाई भारतबाट ध म्कीपूर्ण फोन आएको छ । उनले सार्बजनिक गरेको अडियोमा ति भारतीयले दुर्गा प्रसाईको नाम लिदै चन्दलाई डर देखाएको सुन्न सकिन्छ ।

भारतीयले धम्कि दिएपछि प्रकाश चन्दले पनि भारतमा बसेर हैन नेपालमा आएर प्रत्यक्ष भेट्न भन्दै थर्काएका छन । यस बिषयमा चन्दसंग कुरा गर्दा उक्त फोनकल दुर्गा प्रसाईले नै गराएको भने भन्न नसकिने बताएका छन । तथापी उक्त फोनकलको बारेमा आफुले भित्रि खोजी थालेको बताए ।

भिडियो हेर्न यहा जानुहोस ।