सपनाका बुबा बिनयजङ्ग बस्नेतले आफ्नै सहकर्मी युवतीसंग विवाह गर्दै, यस्तो अवस्थामा अन्तर्वार्ता लिए पछि उठ्यो युट्युबरको नैतिकता माथि प्रश्न (भिडियो)

सपनाका बुबा बिनयजङ्ग बस्नेतले आफ्नै सहकर्मी युवतीसंग विवाह गर्दै, यस्तो अवस्थामा अन्तर्वार्ता लिए पछि उठ्यो युट्युबरको नैतिकता माथि प्रश्न (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेबारिसे लासको व्यवस्थापन गर्दै आएका चर्चित समाजसेवी बिनयजङ्ग बस्नेतले विवाह गर्दैछन । उनले आफ्नै सहकर्मी पुजा विस्वकर्मासंग विवाह गर्ने सार्बजनिक गरेका हुन् ।

बस्नेतले एक प्रेसमिट गराएर उक्त कुराको जानकारी गराएका हुन् । उनको प्रस्तावमा पुजाले आफु दलित भएको हुदा समाजले नस्विकार्ला कि भन्ने प्रश्न गरे पनि बिनयले सबै समान भनेर विवाह गर्ने निष्कर्षमा पुगेको बताए । विगत दुई वर्ष देखि आफुहरु प्रेममा रहेको र अब चाडै विवाह बन्धनमा बाधिने उनीहरुले जानकारी गराए ।

यस विषयमा कुराकानी हुदै गर्दा बस्नेतले मा दक पदार्थ सेवन गरेको भन्दै एक पत्रकारले त्यसको विरोध गरेकी छन । उनले समाजसेवी भएर सार्बजनिक रुपमा त्यसरी प्रस्तुत हुनु गलत भएको जिकिर गरेकी छन ।

भिडियो हेर्न यहाँ जानुहोस ।