घाँस दाउरामा जंगल गएकी मायाको गैडाले लखेटी लखेटी ज्यान लियो

घाँस दाउरामा जंगल गएकी मायाको गैडाले लखेटी लखेटी ज्यान लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । गैँडाको आ क्रमणबाट चितवनमा एक महिलाको मृ’त्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुर घर भएकी ४० वर्षीया माया तामाङ रहेकी छन् ।

मंगलबार दिउसो चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी तामाङलाई गैँडाले आ’क्रम’ण गरेको थियो । तामाङ लगायत ६ जना महिला मिलेर जंगलमा घास दाउरा लिन गएका थिए । प्रत्यक्षदर्शी उनीहरुका अनुसार मायालाई गैडाले लखेटी लखेटी आ क्रमण गरेको थियो । जसको कारण उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ ।

मृ’तक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

०००

यो पनि

छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला लम्किमा महिलालाई बाघले झम्टेर लग्यो, ‘छोरा मलाई बचाउ’ भन्ने आवाज नै अन्तिम बन्यो

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र कुँवाभार नजिक गएराति मोटरसाएकलमा सवार महिलालाई बाघले झम्टेर लगेको छ । कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई छोरासंग बाइकको पछाडी बसेर गइरहेको बेला बाघले आ क्रमण गरेको हो ।

बाघले आ क्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी महिलाको खोजी गर्ने क्रममा निकुञ्जभित्र कुवाँभार नजिक शव फेला पारेको छ । महिलाको शव आ क्रमण गरेको स्थान देखि पांच सय मिटर टाढा गुम्ना पुल नजिकै फेला परेको हो ।

मोटरसाइकलमा सवार आमाछोरा कैलाली लम्किचुहा नगरपालिका ४ आफ्नो घर तर्फ जाँदै गर्दा शुक्रबार राति साढे ८ बजेतिर बाघको आ क्रमणमा परेका थिए । छोरालाई भने सामान्य चोट मात्र लागेको छ । बाघले झम्टेर महिलालाई जंगलतिर लादै गर्दा ‘छोरा मलाई बचाउ’ भनेर गुहार मागेको आमाको अन्तिम वाक्य सुनेको छोरा बताउछन ।