प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार ००:०० १७ :
४१ बजे
0
Shares
फन्ट परिवर्तन गर्नुहोस:
राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६÷७७ बार्षिक प्रतिवेदन पेश भएको छ ।
सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।
प्रतिक्रिया