भर्खरै अमेरिकाबाट आएका श्रीमानको ह’त्या गरेर श्रीमतीले पनि गरिन आ’त्मह’त्या

भर्खरै अमेरिकाबाट आएका श्रीमानको ह’त्या गरेर श्रीमतीले पनि गरिन आ’त्मह’त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको टोखामा एक दम्पतिको श व शंकास्पद अवस्थामा भेटिएको छ । टोखास्थित एक अपार्टमेन्टमा बस्दै आएका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृ त अवस्थामा भेटिएका हुन् ।

उनीहरु सुर्खेतका स्थानीय वासिन्दा हुन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले केसीलाई ह’ त्या गरी उनकी पत्नी गिरीले आ’ त्मह’ त्या गरेको हुनसक्ने बताए । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

यता मृ’तक उमेशका दाजु हिमेशले श’वलाई परिवारको जानकारीबिनै प्रहरीले मुचुल्का उठाएर अस्पताल पुऱ्याउनुले घ’टना थप शंकास्पद भएको दाबी गरे । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झु’ ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

उमेश दाजु हिमेशसँग मंगलबार खाजा खाएर छुटेका थिए । मंगलबार दिउँसो ४ बजे छुटेपछि हिमेशको उमेशसँग सम्पर्क भएको थिएन । ‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर ह’ त्या गरेको नदेखिएको अ’ नुसन्धान अधिकृतले बताए । श्रीमानको ह’ त्यापछि श्रीमतीले पनि आ’ त्मह’ त्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । घटना सम्बन्धि थप अ’ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले केसी दम्पतीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

सांकेतिक तस्विर