अमेरिका जान लागेका उमेश र सदिक्षाको शंकास्पद मृत्यु, प्रहरी अ नुसन्धानको सुई सदिक्षाको माईतीतर्फ मोडियो, स्थलगत भिडियो रिपोर्ट हेर्नुहोस

अमेरिका जान लागेका उमेश र सदिक्षाको शंकास्पद मृत्यु, प्रहरी अ नुसन्धानको सुई सदिक्षाको माईतीतर्फ मोडियो, स्थलगत भिडियो रिपोर्ट हेर्नुहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँको टोका नगरपालिका–३ मा एक दम्पत्तिको शङ्कास्पद रुपमा मृत्यु भएको छ ।

शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।

राती ९ बजे उक्त घटना भएको थियो । केसी ओछ्यानमा मृ त अवस्थामा फेला परेको र गिरीको श व भ¥याङ नजिक झु ण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाको श व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को ह त्या गरी श्रीमतीले पनि आ त्मह त्या गरेको अनुमान छ । तर श व परीक्षणपछि मात्रै घ टनाको तथ्य कुरा खुल्ने जनाइएको छ । केसीका परिवारले भने कर्तव्य गरेर घ टना घटाइएको आरोप लगाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ । विसं २०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएको बताइएको छ । दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा थिए ।

घटनास्थल पुग्दा जे देखियो भिडियो । यहाँबाट हेर्नुहोस ।