बाउ छोराको एउटै महिलासंग यस्तो सम्बन्ध, अब आमा भन्ने कि श्रीमती (भिडियो)

बाउ छोराको एउटै महिलासंग यस्तो सम्बन्ध, अब आमा भन्ने कि श्रीमती (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगामा एउटा अपत्यारिलो घटना घटेको छ । ओखलढुंगाको थाक्ले भन्ने ठाउँमा आफ्नै छोराको सम्बन्ध आफ्नै आमासंग रहेको कुरा जब बुहारीले थाहा पाईन् तब उनले गाउँलेहरुलाई भनिन् । उनको कुरा गाउँलेहरुले पत्याएनछन् । तर जब गाउँलेहरुले बुहारीको कुरा पत्याएनन् तब ती आमा छोराको सम्बन्धले अझैं खुलेरै नाता कायम गर्नमा सफल हुँदै गएछ ।

कसरी आफ्नै छोरासंग आफ्नै आमाले यस्तो गलत काम गर्न सकेको होला ? अहिले यो प्रश्न पुरै ओखलढुंगाबासीको मनमा रहेको छ । आफ्नै श्रीमानको सम्बन्ध जब आफ्नै सासुसंग रहेको कुरा बुहारीलाई थाहा भएछ तब ती बुहारीले पहिला त सासु र श्रीमानलाई धेरै ने सम्झाईछन् । तर ती आमा छोराले बुहारीको कुरा नसुनेपछि गाउँलेलाई उनले आफ्नो घरको त्यस्तो घिनलाग्दो कुरा भन्न बाध्य भएकी रहिछन् । यो कुरा त्यही गाउँका एक जनाले भनेका हुन् । ती छिमेकीका अनुसार ती आमा र छोराको सम्बन्धको शुरुवात यसरी भएको रहेछ ।

स्थानीयसंग गरिएको कुराकानी हेर्नुहोस ।