काठमाडौँमा बिहे गरेको २ दिनमै मलाई जवर्जस्ती सिन्दुर लगाइदियो भन्ने प्रेमिका आईन् मिडियामा, प्रेमीले विष पिएर गम्भीर अवस्थामा अस्पतालमा (भिडियो)

काठमाडौँमा बिहे गरेको २ दिनमै मलाई जवर्जस्ती सिन्दुर लगाइदियो भन्ने प्रेमिका आईन् मिडियामा, प्रेमीले विष पिएर गम्भीर अवस्थामा अस्पतालमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले विष पिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएका छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आरोप लगाएका छन । कन्चनले जवर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइन ।

उनै अनिशासंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।