प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा हुने भएको छ ।
नेपाल सरकारले अधिवेशन अन्त्यको सिफारिशको निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिशका आधारमा बैठक अन्त्यको घोषणा भएको पत्र पठाएको छ । केही दिनमात्र चलेको राष्ट्रियसभा बैठक अन्त्य गरिनुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया