चार वटा गाडी मालिक पुगे बृदाश्रम, रुदै आए मिडियामा (भिडियो)

चार वटा गाडी मालिक पुगे बृदाश्रम, रुदै आए मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छोरा छोरी आमा बुबाको बुढेसकालको सहारा हुन् । तर सबै छोरा छोरी बुढेसकालको साहारा नै हुन्छन भन्ने छैन ।

यस्तै एक प्रतिनिधि घटना भएको छ ७० वर्षीय एक बृद्दको जीवन कहानी । ति बृद्दको यतिबेला बृद्दाश्रमको बास छ । उनि यो अवस्थामा पुग्नुको पछाडी आफ्नै श्रीमतीको पनि ठुलो हात रहेको उनि सुनाउछन । सुरुमा बसको ड्राइभर उनि पछी बिस्तारै चार वटा गाडीको मालिक समेत बने । तर समय परिस्थितिले उनि अहिले बृद्दाश्रमको शरणमा पुगेका छन । अहिले छोराहरुले समेत नहेरेको भन्दै अन्तर्वार्ता कै बीचमा घरिघरि भक्कानिन्छन ।

तर जेठा छोराले भने आफ्नो बुबाले बोलेको कुरा सबै गलत भएको बताएका छन । उनका अनुसार आमालाई लगाएको आरोप पनि सत्य नभएको बताए ।

बुबासंग गरिएको पुरा कुराकनैई हेर्न यहा जानुहोस ।