१२ बजे राती चिहान खनेर चमत्कार गर्ने झाक्रीलाई भब्य स्वागत र सम्मान, मृतकको आत्मा चढ्ने युवतीले सुनाइन यस्तो विगतको पिडा (भिडियो सहित)

१२ बजे राती चिहान खनेर चमत्कार गर्ने झाक्रीलाई भब्य स्वागत र सम्मान, मृतकको आत्मा चढ्ने युवतीले सुनाइन यस्तो विगतको पिडा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रातको १२ बजे चिहान अर्थात मसानघाटसम्म कोहि पुग्न सक्छ होला!? अनि मरेको छ बर्ष बितेपछी उसको आत्मा फेरि भड्किएर हिड्छ होला त! कसैले पत्याउनै नसकिने घटना मोरङको बेलबारिमा घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेका छन ।

निडर अनि ज्यानै जोखिममा राखेर सफलता पाउने झाक्रीलाई भगवान मानेर आज पुरै गाउँलेहरु धामिको भब्य स्वागत र सम्मानमा जुटेका छन । करिब तीन सय घर भएको बस्तीले सम्मान गरेका छन । घटनाको भित्री रहस्य अनि सुरुदेखिको सम्पुर्ण नालीबेली गाउलेहरुले सुनाउदा सबैको आँखा रसायो । आत्माले यस्तोसम्म गरेको रहेछ तलको भिडियो हेर्नुहोस तपाइँको होस उड्नेछ ।