तनहुमा ना’ङगै हीड्ने युवकको घरमा पुग्दा यस्तो अबस्थामा भेटीयो, प्रेमिकाले धोका दिएपछि यस्तो भएको आमाको गुनासो (भिडियो रिपोर्ट)

तनहुमा ना’ङगै हीड्ने युवकको घरमा पुग्दा यस्तो अबस्थामा भेटीयो, प्रेमिकाले धोका दिएपछि यस्तो भएको आमाको गुनासो (भिडियो रिपोर्ट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहु जिल्ला म्याग्दे गाउपालिका वडा न २ मा आइपुगेका छौ सानो घर यो घरको आगनीमा विबाहको भतेर खादै गरेका अर्ध न’ग्न अबस्थामा बसीरहेका धुबे नाम गरेका एक जना मानिस यति सानो घरमा नि’र्बस्त्र बस्दै आएका छन। हामीले यहाका स्थानीए बासिन्दा र उनको बृद्धा आमा संग केहि बुज्ने कोसिस गरेका छौ। बैदेशिक रोजगारीको लागि केहि वर्ष विदेश गाएर आएका उनको आफ्नै कथा ब्यथा रहेछ।

केहि वर्ष मलेसिया गएर स्वोदेश फर्केका भाई नेपाल आएको केहि समय सम्म उनी राम्रै थिए। घरमा पारिवारिक अवस्था पनि कम्जोर भएसंगे ठुलो सपना बोकेर विदेश गएर फर्केका उनको कमाई केहि पारिवारीक कारणले कसैले उनको पैसा फ़साई दिएछ्न। एका तिर विदेशको कम्माई फसेको थियो भने अर्को तिर बैबाहिक कार्यक्रम गर्न पर्ने थियो। बिस्तारै उनीमा तनाब बढ्दै गयो र उनका आमाका अनुसार उनको मानसिक सन्तुलन पनि बिस्तारै गुम्न पुग्यो। अन्तत उनको घरको व्यवहार पनि बिग्रियो भने अर्को तिर बिवाह पनि हुन् सकेन।

छोरालाई स्यारसुसार अर्दै आएकी आमाले अन्तत् सबैको सेवा गर्ने आश्रम, नाना खाना र छानाको अभियानमा लागेको सामाजिक संस्ता मानव३ सेवा आश्रम लाई आफ्नो छोरालाई जिम्मा लगाउन बाध्य भईन। छोरोले कमाएर ल्याउला र पल्ला भने उमेरमा छोरोलाई नै हेर्न पनि यो अवस्था एको छ। निर्बस्त्र बस्ने छोरालाई आश्रममा पथाएपछि छोरोमा यही परिवर्तन आउने आशाका साथ् आखा भारी आशु बगाउदै आमाले आज आफ्नै छोरालाई आश्रम पठाउनु पर्ने बाद्यता आएको छ हेर्नुहोस यस्तो अवस्था छ ।

भिडियो हेर्न यहा जानुहोस ।