१७ औ दिनमा पनि यस्तो छ कन्चनको अवस्था (भिडियो हेर्नुहोस)

१७ औ दिनमा पनि यस्तो छ कन्चनको अवस्था (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम सम्बन्धले निक्कै ख’राब मोड लिएको छ । उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पि’एर आ’त्मह’त्या गर्ने प्रयास गरेका थिए।

अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको उनि स्विकार्छिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताउदै आएकी छन। कन्चनले काठमाडौँ लगेर ज’वर्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनले बताइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज’ब’र्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएका छन । कन्चनले ज’वर्ज’स्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताएकि छन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । कन्चन र अनिशा सल्लाहले र राजी खुसिले नै विवाह ब’न्धनमा बाधिएको उनीहरुको दावी छ । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ । उनको अझै सम्म हो’स् नआएको पारिवारिक स्रोतले जनाएको छ ।

कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी समेत कन्चनको परिवारले सार्बजनिक गरिसकेका छन । कन्चनले आ’त्मह’त्या गर्नु अगाडी अनिशाको नाममा भावुक पत्र लेखेको पनि खुलेको छ । उक्त पत्र सार्बजनिक  गर्दै परिवारले आफ्नो छोराको प्रेमको पुष्टि गरेका छन ।

कन्चनसंगको प्रेम सम्बन्ध अस्विकार गर्दै आएकी अनिशाले पछिल्लो समय भने कन्चनको माया लागेको बताएकी छन । पछिल्लो समय उनले एक मिडियामा कुरा गर्ने क्रममा कन्चनको अवस्थाको भिडियो हेरेर निक्कै भक्कानिएकी पनि थिइन । कुराकानीको क्रममा उनले कन्चनलाई अझै पनि माया गर्ने समेत बताएकी छन ।

यो समाचार तयार पार्दा सम्म कन्चनले वि’ष पि’एर अस्पताल भर्ना भएको १७ औ दिन भइसकेको छ । तर उनको स्पष्ट हो’स् आइनसकेको कन्चनका परिवारहरु बताउछन । उनि चल्ने छ’टप’टाउने र बोले पनि उनि हो;समा नबोलेको उनीहरु बताउछन ।

१७ औ दिन पछि अस्पताल पुग्दा कन्चनको अवस्था यस्तो छ । भिडियो हेर्नुहोस।