दुम्ला आ’ क्र’मणको त्यो रात (भिडियो हेर्नुहोस)

दुम्ला आ’ क्र’मणको त्यो रात (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दश वर्षे ज’नयु’ द्द सम्झिदा अझै पनि क’हाली लाग्दछ । मा’ओवादी ज’नआ’  न्दोलनको बेला करिब १७-१८ हजार नेपालीहरुको ज्या’न गएको थियो । लाखौ अं’गभं’ग भएका थिए । त्यसै गरि अझै पनि हजारौ बे’पत्ताको सुचिमा छन ।

मा’ओबादी ज’नयु’ द्दमा सहभागी एक व्यक्ति आफ्नो विगत सम्झदै मिडियामा आएका छन । उनि हुन् तत्कालिन मा’ओबादीका ज’नमुक्ति सेनाका प्ला”टुन क’मान्डर बलराम बिक ‘हि’क्मत’ । उनले नेपालको स्वर्णिम भविष्यको सपना बोकेर मा’ओबादीमा लागे । तर हाल उनि आफ्नै गाउमा पुस्तेनी पेसा आरन चलाउने र खेति किसानीमा नै रमाईरहेका छन ।

सुरुमा ब’ न्दु’क चलाउन पाइन्छ भनेर ज’नमु’क्ति सेनामा लागेका बलराम क’हाली लाग्दो यु’ द्द सम्म ल’ ड्नु पर्यो । तर उनको मुख्य ड्युटी भने मा’ओबादीका नेताहरुको अं’गर’क्षकको रुपमा हुन्थ्यो । उनले प्रचण्ड, मोहन बैद्य किरण, बाबुराम भट्टराई आदि उच्च नेतृत्वको सुरक्षा गरेका छन । तर अहिले ति नेताहरुले हामीलाई चिन्दा पनि चिन्दैनन भनेर उनि आफ्नो असन्तुष्टि जनाउछन ।

उनि ज’नमु’क्ति सेनामा रहदा दु’म्ला आ’ क्र’मणको त्यो दिन सम्झिदै भन्छन – ‘दु’म्ला आ’ क्र’मणमा आफ्नो धेरै साथीहरुको मृ’त्यु भयो, मेरै आँखा अगाडी साथीहरु ढ’लेको देख्दा अझै दु’ख लाग्छ ।’

बलराम बिकसंग गरिएको कुराकानी हेर्नुहोस ।