पिठ्युमा नाबालक छोरा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक १३ वर्षीया बालिकालाई ज.बर्ज.स्ति क.रणी गरेको अभि.योगमा पक्राउ (भिडियो हेर्नुहोस)

पिठ्युमा नाबालक छोरा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक १३ वर्षीया बालिकालाई ज.बर्ज.स्ति क.रणी गरेको अभि.योगमा पक्राउ (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केहि समय अगाडी आफ्नो श्रीमतीले छोडेपछि छोरालाइ पिठ्युमा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् ।

उनीमाथि १३ वर्षीया बालिकालाई अ. पह.रण गरी शरिर ब. न्धक बनाई ज.बर.ज. स्ती क. र.णी गरेको आ. रोप लागेपछि गत माघ ८ गते काठमाडौंबाट पक्राउ गरेर कैलाली लगिएको हो । जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अ. नुस.न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्जुनवि. रुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अ. भियोग दर्ता भएको थियो ।

अर्जुनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अ. पह.रण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै ब.न्ध.क बनाएर ४ वर्षसम्म ज.ब.रज. स्ती क. रणी गरेको आ रोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।

श्रीमतीले अर्को विवाह गरेको झुटो खबर बताएर अर्जुन केहि समय सामाजिक संजाल र युट्युबमा भाइरल भएका थिए । भाइरल भएसंगै उनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेल्ने मौका पाएका थिए ।

अर्जुन बिक यसरी भाइरल भएका थिए । भिडियो यहाँबाट हेर्नुहोस ।