भूतपूर्व जनमुक्ति सेनाका महिला कमाण्डर पहिलो पटक मिडियामा, घोराही आ.क्रमणको त्यो रात यस्तो सम्म भयो (भिडियो)

भूतपूर्व जनमुक्ति सेनाका महिला कमाण्डर पहिलो पटक मिडियामा, घोराही आ.क्रमणको त्यो रात यस्तो सम्म भयो (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दश वर्षे ज’नयु’ द्द सम्झिदा अझै पनि क’हाली लाग्दछ । मा’ओवादी ज’नआ’  न्दोलनको बेला करिब १७-१८ हजार नेपालीहरुको ज्या’न गएको थियो । लाखौ अं’गभं’ग भएका थिए । त्यसै गरि अझै पनि हजारौ बे’पत्ताको सुचिमा छन ।

मा’ओबादी ज’नयु’ द्दमा सहभागी एक व्यक्ति आफ्नो विगत सम्झदै मिडियामा आएका छन । उनि हुन् तत्कालिन जनमुक्ति सेनाका बटालियन कमान्डर शिला । उनि रुकुमका स्थायी बासिन्दा हुन् । भने हाल दाङ बस्दै आएकी छन । हाल उनि सामान्य व्यवसाय गरेर बस्दै आएकी छन । शिला मा’ओवादी ज’नआ’  न्दोलनको सुरुवात देखि नै सामान्य सदस्य देखि पछिल्लो समय १५ सय सेनाको कमान्डर सम्म बनिन । गणतन्त्र आउनुमा जनमुक्ति सेनाको ठुलो हात भएको शिला दावी गर्दछिन ।

दर्जनौ यु.द्दमा सहभागी बनेकी शिलाले आफ्नो अनुभव यसरी सुनाइन ।