मोरङमा प्रहरी चौकी छेउमै श्रीमानको कु.टाईबाट श्रीमतीको मृत्यु (भिडियोसहित)

मोरङमा प्रहरी चौकी छेउमै श्रीमानको कु.टाईबाट श्रीमतीको मृत्यु (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङमा श्रीमानको कु.टाईबाट श्रीमतीको मृत्यु भएको छ । मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कु.टपि.टबाट श्रीमतीको मृत्यु भएको हो ।

आफ्नो कु.टाईबाटश्रीमतीको मृत्यु भएपछि हाल श्रीमान फरार रहेका छन् । गत सोमबार दिउँसो २ बजे ३५ बर्षिय बद्रि मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेवलाई नि.र्घात कु.टपि.ट गरेपछि उनको मृत्यु भएको स्थानीयले जनाएका छन । घटना घट्दा बद्रिले मा.दकपदार्थ से.वन गरेका थिए ।

उनिहरुले कानेपोखरी चोकको सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए । मृतकका १ छोरा र १ छोरी छन् । फरार रहेका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा आफन्तसंग गरिएको कुराकानी हेर्नुहोस ।