समावेशी आयोगको अध्यक्ष पद खत्रीद्वारा अस्वीकार

समावेशी आयोगको अध्यक्ष पद खत्रीद्वारा अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गर्नुभएको छ । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताउनुभयो । खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हँुदै जिल्ला विकास समिति सभापति हुनुभएको थियो । -रासस