चिहान खन्ने झाक्रीले मरेकी बालिका जिउदै उठाए, बालिकाले रुदै झाक्रीको खुट्टामै ढोगेर यस्तोसम्म भनिन (भिडियो सहित)

चिहान खन्ने झाक्रीले मरेकी बालिका जिउदै उठाए, बालिकाले रुदै झाक्रीको खुट्टामै ढोगेर यस्तोसम्म भनिन (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २२ माघ । १२ बजे राति चिहान खनेर भाइरल बनेका झाक्रीले आज मरेकी बालिका जीउँदै उठाएर सबैलाई चकित बनाएका छन । झाक्रीले बचाउनुभयो भन्दै बालिकाले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित नै बनेका छन । केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीले कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन । आज अचानक मरेकी बालिका झाक्रीले जीउँदै उठाएका छन तलको भिडियोमा हेर्नुहोला ।