१२ बजे राति चिहान खन्ने झाक्रीलाई गिज्याउने २ युवा थानमै पछारीए, बसेको ठाउमै काम्न थाले युवाहरु (भिडियो सहित)

१२ बजे राति चिहान खन्ने झाक्रीलाई गिज्याउने २ युवा थानमै पछारीए, बसेको ठाउमै काम्न थाले युवाहरु (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २२ माघ । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मु’र्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै ग’म्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दु’र्घ’टनामा नि’धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।

आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता ड’रलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । झापामा पनि मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री झापामै पुगेर आ’त्मासंग झ’गडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती आ’त्मा पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।

भिडियो हेर्नुहोस्-