खु’कुरी देखाउदै ससुराले ध’म्क्या’एर ब’ला’त्कार गरे, पी’डित महिलाकी दिदीहरु यसो भन्दै आए मिडियामा (भिडियो सहित)

खु’कुरी देखाउदै ससुराले ध’म्क्या’एर ब’ला’त्कार गरे, पी’डित महिलाकी दिदीहरु यसो भन्दै आए मिडियामा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २२ माघ । झापाको भद्रपुरमा बुहारीलाई ज’ब’र’ज’स्ती क’रणी गरेको अ’भि’योगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प’क्राउ गरेको छ। पी’डित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जा’हेरी दिएपछि उक्त घ’टना सार्वजनिक भएको हो।
भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज’ब’र’ज’स्ती क’रणी गरेको उ’जुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क’रणी गरेको भन्दै पी’डित महिलाले प्रहरीमा जा’हेरी दिएकी थिइन्। वडा प्रहरी कार्यालय भद्रपुरले आ’रोपीलाई सोमबार बेलुका घरबाटै प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। प’क्राउ परेकामाथि ज’ब’र’ज’स्ती क’रणी सम्बन्धी मु’द्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ। हेर्नुस पि’डित बुहारीकि दिदीहरुले त्यो दिनको घ’टना जस्ताको त्यस्तै बताएका छन् ।

भिडियो –