म’रेपछी झाक्रीले बचाएकी बालिका मिडियामा, खुल्यो ड’रलाग्दो भित्री रहस्य (भिडियो)

म’रेपछी झाक्रीले बचाएकी बालिका मिडियामा, खुल्यो ड’रलाग्दो भित्री रहस्य (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २३ माघ । १२ बजे राति चि’हान खनेर भाइरल बनेका झाक्रीले आज म’रेकी बालिका जीउँदै उठाएर सबैलाई चकित बनाएका छन । झाक्रीले बचाउनुभयो भन्दै बालिकाले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित नै बनेका छन ।

केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’त’पा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता ड’रलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीले कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन । आज अचानक म’रेकी बालिका झाक्रीले जीउँदै उठाएका छन । बालिकाले आत्मासंग बोलेको कुराकानी सुनाउदा सबैको होस उड्यो, आ’त्माले चिहानमै लगेर यस्तोसम्म गरेको खुलासा गरेकी छिन कि सुनेर तपाईंको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोला ।