खुशीको खबर : नेपालमा २४ घण्टामा कोरोनाबाट शून्य मृ’त्यु

खुशीको खबर : नेपालमा २४ घण्टामा कोरोनाबाट शून्य मृ’त्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाल अधिराज्यमा शनिबार थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । त्यस्तै कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ । यद्यपी पछिल्लो २४ घण्टामा कोरोनाका कारण शून्य मृ’त्यु भएको छ ।

यसैगरी, हालसम्म ९५ जना क्वारेन्टीनमा रहेका छन् भने २० लाख ९१ हजार १६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।