५ रुपैयाँमा खाना बेच्ने कुमारले प्रचण्डलाई दिए ठाडो चुनौती, अब फेरी बन्द गरे घाँ’टी का’ट्ने दिए चे’तावनी (भिडियो सहित)

५ रुपैयाँमा खाना बेच्ने कुमारले प्रचण्डलाई दिए ठाडो चुनौती, अब फेरी बन्द गरे घाँ’टी का’ट्ने दिए चे’तावनी (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । शुक्रबार काठमाडौंस्थित नारायणहिटि अगाडी भएको आमसभामा एकाएक रुदै भासण गरेका प्रधानमन्त्री केपि शर्मा ओलिको अहिले देशैभरी चर्चा छ । प्राय सबैले प्रधानमन्त्री केपि शर्मा ओलिलाई नै राम्रो मान्दै समर्थन गरेका छन । प्रधानमन्त्री केपि शर्मा ओलिको कामलाई सबैले खुलेर प्रसंशा समेत गरेका छन । धेरैले ओलिलाई राजनेता राष्ट्रनेता समेत भनेका छन । ओलिको प्रत्येक शब्दपिछ्छे ताली बजेको थियो । उनले प्रचण्डलाई भनेका हरेक कुराले सबैको मन समेत छोएको छ । प्रधानमन्त्री ओलिको समर्थनमा आएका मानिसहरुको भिड यतिधेरै थियो कि हेर्दा सबै चकित नै परेका थिए ।

यसैबीच ओलिको हरेक प्रहर बिरोध गरेका प्रचण्डको बिरोध गर्दै झापामा ५ रुपैयाँमा खाना बेच्ने कुमार राई अनि झापाकै युवाहरुको टोलि मिडियामा आएका छन । उनले ओलिको समर्थन गर्दै ओलिको कामको लागि आफुहरुले ज्या’न दिन पछि नहट्ने बताए । कुमारले रिसाउदै प्रचण्डलाई यस्तोसम्म भने कि जुन सुनेर सबै चकित हुनुहुनेछ । कुमारले प्रचण्डलाई ठाडो चुनौती दिदै अब नेपाल बन्द गरे एक एकको घाँ’टी का’ट्ने चे’तावनी समेत दिएका छन । बाँकी तलको भिडियो हेर्नुहोस्-