काठमाडौँमा भेटिए हावामा उड्ने युवा, यस्तो अचम्मको प्रतिभाले दुनियाँ चकित पार्दै (हेर्नुहोस भिडियो)

काठमाडौँमा भेटिए हावामा उड्ने युवा, यस्तो अचम्मको प्रतिभाले दुनियाँ चकित पार्दै (हेर्नुहोस भिडियो)

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २४ माघ । प्रतिभा भन्ने कुरा यसै जन्मिने हैन यो त भगबान र प्रकृतिको देन पनि भनेर धेरैले बुझछन । हो आज हामी यस्तै प्रकृतिको देन भनौ या यिनको मेहनेत भनौ रामेछापका २५ बर्षिय युवाको बारेमा जानकारी दिदैछौ जस्ले १ मिनेटमै करिब १०० फिलिप हानेर आफूलाई जिम्न्याष्टीको दुनियमा चिनाईसकेका छन । नेपालमा त प्राय यिनलाई नचिन्ने कमै छन होला भन्दा पनि फरक पर्दैन । धेरै ठूलो सपना बोकेर काठमाडौ शहर छिरेका सुमन तामाङ आजकल यसैमा ब्यस्त पनि रहिरहेका छन ।

आफूलाई दिन प्रतिदिन यस ज्याम्न्याष्टीको क्षेत्रमा चिनाईरहेका सुमन अब धेरै ठूलो सपना गिनिज बुकमा नाम लेख्ने तर्खरमा रहेका छन । गरिब परिबारमा जन्मिएका सुमन काठमाडौमा अहिले ज्याला मजदूरी गर्दै र यहि क्षेत्रमा अगाडि बढने सपना लिएर दिनरात परिश्रम गरिरहेका छन । उनी चाहन्छन कि उनलाई यसैबाट संसारले चिनुन भनेर र आफूलाई पनि यसमा काबिल बनाउदै गईरहेका छन । हेरौ उनको यो चकित पार्ने कला र १—१ सेयर गर्न पनि नभुलौ।