काठमाडौं, २५ माघ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले ब’ला’त्कारपछि ह’त्या गरिएकी भगिरथी भट्टको ह’त्या’रालाई पक्’राउ गरी क’डा का’र’वाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार एक विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको ब’ला’त्कारपछि ह’त्या गरिएको घ’टनाले नेविसङ्घ स्त’ब्ध भएको भन्दै ह’त्या’रालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको हो ।
“विगतका दिनमा निर्मला पन्त र सम्झना विकलगायत किशोरीको ब’ला’त्कार गरी ह’त्या हुँदासमेत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही नहुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाले विज्ञप्तिमा भन्नुभएको छ । -रासस
प्रतिक्रिया