बारामा श्रीमान घर बाहिर गएका बेला श्रीमतीको घरभित्रै वि’भ’त्स ह’त्या

बारामा श्रीमान घर बाहिर गएका बेला श्रीमतीको घरभित्रै वि’भ’त्स ह’त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, २६ माघ । बारामा ४८ वर्षीया महिलाको आफ्नै घरभित्र ह’त्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति ह’त्या भएको हो ।

प्रहरीका अनुसार कान्तिदेवीको गालामा धा’रिलो ह’ति’यार प्र’हार भएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।

आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृ’त अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।