म’र्नु भन्दा अगाडी आमाको मुख हेर्न चाहन्छु भन्दै छोरी रुदै आइन मिडियामा, मन थामेर हेर्नुहोला, ११ बर्षदेखि आमाको खोजीमा थिइन् यी युवती (भिडियो)

म’र्नु भन्दा अगाडी आमाको मुख हेर्न चाहन्छु भन्दै छोरी रुदै आइन मिडियामा, मन थामेर हेर्नुहोला, ११ बर्षदेखि आमाको खोजीमा थिइन् यी युवती (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २७ माघ । आमा भन्ने शब्द सुन्दानै यति मिठो सुनिन्छ कि लाग्छ यस्मा सबै समस्याका समाधान छन, त्याग छन, मेहनत छन र सबै दुख भुलाएर सुखमा रमाउन सक्ने खुशीहरु छन । हो आज हामी त्यही आमाको बारेमा चर्चा गर्दैछौ जस्ले ११ बर्ष अगाडिनै यि नानीलाई छोडेरे भागेकी थिईन । कुनै कुनै आमाहरु त यति निर्दयी हुन्छन कि आफना सन्तान नि आफना सम्झदैनन र चटक्कै माया मारेर जान सक्छन अर्कैस“ग भने कसैलाई यति धेरै बाध्य पारिन्छ कि उनीहरु नचाहदा नचाहदै पनि आफना छोराछोरीहरु स“ग छुटिएर बस्न बाध्य हुन्छन ।

हो आज हामी यस्तै घटना जुन घटना रामेछाप जिल्लाकी यि १९ बर्षिय युवतीको बारेमा भन्दैछौ । यिनको नाम हो निरुता नेपाली जो आफनी आमालाई खोज्दै ११ बर्षदेखि भौतारिरहेकी छिन । ८ बर्षमै यिनलाई यिनकी आमा ज्ञानु नेपालीले छाडेर गईन कारण थियो बुवाले दिनरात आमालाई कुटनु र झगडा गर्नु तर अहिले आफनी आमाको खोजीमा गाउदेखि काठमाडौसम्म आईपुगेकी छिन । निको हुने गाह्रो हुने रोगले ग्रसित यि युवती आफनी आमालाई मर्नुभन्दा अगाडि भेटेर आमा भन्दै काखमा सुम्सुमाउदै मर्ने इच्छा रहेको बताउछिन निरुता ।
आमालाई सम्झेर अंगालो हालेर सबै दुख पोख्न मन लागेको बताउछिन, हेर्नुहोस भिडियो –