१८ महिनाकी छोरी छोडेर अर्कैसँग गरिन् विहे, ७ महिनापछि सम्पत्ति कुम्ल्याएर फेरि पूर्व श्रीमानसँग भागिन्, श्रीमान रुदै मिडियामा (भिडियोसहित)

१८ महिनाकी छोरी छोडेर अर्कैसँग गरिन् विहे, ७ महिनापछि सम्पत्ति कुम्ल्याएर फेरि पूर्व श्रीमानसँग भागिन्, श्रीमान रुदै मिडियामा (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २७ माघ । बैदेशिक रोगजारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला आँशु झार्दै मिडियामा आएका छन् ।

हेर्नुहोस् भिडियो –