बैतडी का’ण्ड – बल्ल बाहिरियो भागरथी प्र’करणको ड’र’लाग्दो रहस्य, हेर्नुस त्यो पा’पी यो रहेछ ? (भिडियो)

बैतडी का’ण्ड – बल्ल बाहिरियो भागरथी प्र’करणको ड’र’लाग्दो रहस्य, हेर्नुस त्यो पा’पी यो रहेछ ? (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २९ माघ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा ब’ला’त्कारपछि घाँ’टी थि’चेर ह’त्या गरिएको पुष्टि भएको हो ।घटनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन समेत भेटाएको छ। प्रहरीले यसलाई ‘ठूलो क्लु’को रूपमा मानेको छ। यसरी नै प्रमाणहरू जुटाएर अनुसन्धानको दायरालाई साँघुरो बन्दै गएको एसएसपी सिंहले बताए।

उनका अनुसार घटनास्थलबाट बरामद गरिएका अरू प्रमाणहरूलाई पनि सुरक्षित राखिएको छ। त्यसैअनुसार थप विश्लेषणहरू भइरहेको उनले बताए। यस घटनामा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपीको टोली पनि खटिएको छ। त्यसैगरी क्षेत्रीय अनुसन्धान समूह आरआइटीलगायतका प्राविधिक प्रहरी अधिकृतहरू समेत यसमा संलग्न रहेको एसएसपी सिंहले बताए। हेर्नुस –