जब भयो दुई श्रीमानको जम्काभेट, भयो यस्तो बबाल (भिडियोसहित)

जब भयो दुई श्रीमानको जम्काभेट, भयो यस्तो बबाल (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १ फागुन । बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कुम्लाएर पूर्व श्रीमानसँग भागेको आरोप लागेपछि एक जना श्रीमतिका दुई श्रीमान मिडियामा आएका छन । पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई र लेटाङ १ की बुद्धिमाया राईबीच विवाह भएको थियो । श्रीमान भूपाल राईलाई छोडेर हिमालको साथमा गएकी बुद्धिमाया पुनः भूपालसँगै आएकी थिइन् । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेको भन्दै हिमाल न्याय खोज्दै भौतारिरहेका थिए । सोही क्रममा लेटाङ नगरपालिका–१ म पुगेर छलफल भएको छ ।