२४ घण्टामा थपिए ५७ कोरोना संक्रमित, १३३ डिस्चार्ज

२४ घण्टामा थपिए ५७ कोरोना संक्रमित, १३३ डिस्चार्ज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५७ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ९२९ पुगेको छ ।