के अब सपना हारेकी नै हुन् ? किन लेखिन् यस्तो कमेन्ट – “आ`त्म`हत्या गर्दैछु, म एउती सपना म`रेर केही हुदैन हजार सपना बा`च्नुपर्छ” (भिडियो हेर्नुस्)

के अब सपना हारेकी नै हुन् ? किन लेखिन् यस्तो कमेन्ट – “आ`त्म`हत्या गर्दैछु, म एउती सपना म`रेर केही हुदैन हजार सपना बा`च्नुपर्छ” (भिडियो हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । आफुलाई सामाजिक अभियन्ता ठान्ने विनयजङ बस्नेत र वीवीसीको १०० शक्तिशाली महिलामा पर्न सफल सपना रोका मगरबीचको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । आफुलाई बाबु-छोरी भनेर मिडियामा चिनाउने यी दुईको आन्तरिक सम्बन्ध भने ठिक उल्टो भएको खुलासा हुन थालेपछि विभिन्न किसिमका टिक्का टिप्पणी भैरहेका छन् । मानिसहरु पनि दुई कित्तामा उभिदै कोहि सपनाको पक्षमा त कोहि बिनयको पक्षमा आफ्नो धारणा राखिरहेका छन् ।

सपना उपर विनयबाट गरिएको अत्यचार जब सपनाकै बा-आमाले सार्वजनिक गरे तब सन्सनिनै मच्चियो । गोल्डेन टिभीले लिएको यो अन्तर्वार्ता सार्वजनिक भएपछि विनय पहिलोपटक मिडियामा आए तर यसरी आए जसरि यु`द्ध गर्न मैदानमा उत्रिए झैँ लाग्थ्यो । उनले सपना उपर त`थानाम गा`लि ग`लौच मात्रै दिएनन् आफुसग सपनाका ना`ङ्गा तस्बिर र भिडियोहरु समेत सुरक्षित भएको दाबि गरे । त्यति मात्रै हैन सपनालाई आफुले नै यो स्थानसम्म पुर्याएको र आफुले म`नलाग्दि गर्ने अधिकार भएको समेत दर्शाउन खोजे ।

हेर्नुस् विनय जङको विवादपछि पहिलो अन्तर्बार्ता ;

बिनायजंगको यो अन्तर्वार्तापछि News24का पत्रकार युवराज कंडेल लेख्छन् : बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध`म्की दिइरहेका छन् । यो नि`र्कृष्ठ अ`पराध हो , व्यक्ति जोसुकै होस्, सम्बन्ध जेसुकै होस, जस्तो सुकै होस् कसैले कसैलाई यसरी ब्ल्या`कमेल गर्न पाइदैन। डिजिटल दुनियाँको ब्ल्या`कमेल निकै आ`ततायी हुन्छ ।

यशमै कमेन्ट गर्दै सपना लेख्छिन् : उनिहरु जस्ता ठुलाहरुका लागि कानुन पनि नलाग्ने रहेछ , अहिले सम्म कानुन नै छ भनी यति सम्म चरित्र ह`त्या गर्दा पनि चुप थिए कानुन भन्दा माथी कोहि छैन भनेर, दिन भर चौ`की धाउदा पनि केहि नै लागेन । आखिर आ`त्मह`त्या कसरी हुदो रहेछ भन्ने कुरा बुज्दै छु !! म एउटा सपना म`रेर केही पनि हुदैन बस हजार सपनाहरु बाच्न जरुरी छ ।

सपनाको यो प्रतिक्रियाबाट छर्लङ्ग हुन आउछ कि उनी भित्रभित्रै कति हो कति चि`रा परि सकेकि रहिछिन् । पल-पल मारेर बाँचिरहेकी रहेछिन् । आफू यत्रो समय यस्तो अ`त्याचार भैरहदा पनि सहेरै बसेको र बुवा छोरिको नातामा पनि दाग लगाउन नखोजेको बुझ्न सकिन्छ । कानुन छ कानुनले आफ्नो तबरमा केही गर्ला भन्ने उनको आश थियो तर कानुन पनि ठुलाबडाको लागि त कहाँ हुदो रहेछ उनले भन्दैगर्दा सपनाले अन्तर्राष्ट्रिय जगतमा समेत नाम मात्रै कमाइन अन्यायबाट न्याय पाउने अधिकार कमाउन नसकेको उनको बुझिन्छ ।

सपना रोका मगर आफ्ना भनिने बुवा विनय जङ बस्नेतको यस्तो नि`च ह`र्कतबाट आजित र बिछिप्त हुनु त छदै थियो । सपना ती चेलि हुन् जो सडकबाट यहासम्म आएकि हुन् । सपना भन्दा बढि जिन्दगीको महत्त्व सायदै कसैले बुझेको होला तर उनिले नै आ`त्मह`त्या गर्छु भन्ने प्रतिक्रिया दिनुले मात्रै पनि धेरै अर्थ लाग्छ ।

हेर्नुस् भिडियो सामाग्रि :