सात महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन भएपछि खुशी भए २ बच्चा, रोइन श्रीमती (भिडियो सहित)

सात महिना अर्कैले लगेकी श्रीमतीसंग पुनर्मिलन भएपछि खुशी भए २ बच्चा, रोइन श्रीमती (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २ फागुन । एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् । लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएका थिए । उनले रुदै सम्पुर्ण कुराहरु सुनाउदा ५ रुपैयाँमा खाना बेच्ने कुमार राईको समेत आँसु खसेको थियो ।आज अचानक युवतीका दुई श्रीमानको भेट भएको छ ।पहिलो भेटमै चर्काचर्की परेको थियो । २ श्रीमान रिसाएपछी श्रीमतिले डराउदै भित्री रहस्य र नालीबेली खोलेकी थिइन । अन्ततः दुई श्रीमान बिबाद यसरी मिल्यो,७ महिना अर्कैले लगेकी श्रीमतीसंग भयो पुनर्मिलन,खुशी भइन छोरी यो भिडियो हेर्दा कस्को मन रुदैन होला, उनले रुदै सुनाइन कि सुनेर सबै रोए । तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ ।