शिक्षकको कुटाइबाट विद्यार्थीको ज्या’न गयो, दाइ रुँदै मिडियामा (भिडियो सहित)

शिक्षकको कुटाइबाट विद्यार्थीको ज्या’न गयो, दाइ रुँदै मिडियामा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ फागुन । झापाको कनकाइ नगरपालीकामा नसोचेको घटना घटेको छ । चम्पापुर भन्ने ठाउको चम्पापुर स्कुलमा नसोचेको भएको हो । शिक्षकले कान तानेर एक छात्रको ज्या’न गएको भन्दै दाइ र गाउँलेहरु मिडियामा आएका छन । उनिहरुका अनुसार एउटा गरिब राजबंशि परिवारका एक बालकको ज्या’न गएको छ । बालकले स्कुलमा पढ्न नजान्दा कान समातेर उचालेपछी बिस्तारै इन्फेक्सन भएर शरीरभरि फैलिएको भएर अनि समयमा उपचार खर्च अभावमा ज्या’न गएको भन्दै निकै भावुक बनेका छन । उपचारको क्रममा धेरै खर्च लागेर ऋण बढेपछी परिवारको बिजोक भएको बताए । दाइले रुदै खोले डरलाग्दो भित्री रहस्य र नालीबेली बताएका छन । तलको भिडियोमा हेर्नुहोला तपाइँको मन रुनेछ-