पाँच लाख कुम्ल्याएर श्रीमति पोइला गएपछि श्रीमानको विजोग, आँशु झाँर्दै आए मिडियामा (भिडियोसहित)

पाँच लाख कुम्ल्याएर श्रीमति पोइला गएपछि श्रीमानको विजोग, आँशु झाँर्दै आए मिडियामा (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, ४ फागुन । सिन्धुलीका तुलाराम थापा यतिबेला श्रीमति अर्कैसँग पोइला गएपछि न्यायको खोजीमा छन् ।
पाँचथरकी सविता राईसँग २०७० सालमा विवाह गरेका थापा यतिबेला घर न घाटको भएका हुन् । बैदेशिक रोजगार गएका दुबै जना फर्किदा श्रीमति सविता अर्कैसँग भागेपछि न्याय खोज्दै यतिबेला मिडियामा आएका छन् । श्रीमति सविताले ५ लाख रुपैयाँसहित अर्कैसँग भागेको उनको आरोप छ । पूरा जानकारी भिडियोमा हेर्नुहोस्-