पोखराको नदिपुरमा का’टि’एको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटियो (भिडीयो सहीत)

पोखराको नदिपुरमा का’टि’एको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटियो (भिडीयो सहीत)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ४ फागुन । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार एका विहानै बच्चाको टा’उको र प’ञ्जा फेला परेको छ। नदिपुर भिसी मार्ग नजिकै एक साइकल यात्रीले करिब विहान ५ः३० बजेको समयमा देखेर प्रहरीलाई खबर गरेका थिए । नदिपुुर भिसीमार्ग नजिकै पिच रोडको विच भागमा टा’उको र नजिकै पसलको झ्याल छेउमा हा’तको प’ञ्जा भेट्टीएको हो।

स्थानीय होटल व्यवसायीले आफु विहान पसल खोल्दा पसल अगाडी मानिसहरु जम्मा हुँदा थाहा पाएको र बच्चाको टा’उको पसल अगाडि र हा’तको प’ञ्जा झ्यालको छेउमा देखेको उनले बताइन् । प्रहरीले अनुसन्धान भइरहेको हुँदा के कारण र कस्ले अप’राध गरेको हो अहिल्यै भन्न नमिल्ने जनाएको छ। वडा नं. ३ का वडाध्यक्ष रविन प्रजु (रविन्द्र)ले “वच्चाको अवस्था हेर्दा बच्चालाई उसको ह’त्या गरी फालिएको जस्तो देखिन्छ। यस्तो एउटा दुधे बालकलाई मार्नु भनेको ज’घन्य अप’राध हो। प्रहरीले अनुसन्धान गरी चाडो भन्दा चाडो अ’प’रा’धीहरुलाई क’डा भन्दा क’डा कार’वाही गर्नुपर्छ।” प्रजु ले समाजमा यस्ता घ’टनाहरु नघटुन भनी प्रहरीको टोलफ्रि नं.मा सम्पर्क गर्न समेत सम्पूर्ण नागरिकलाईअनुरोध गरेका छन्।

बच्चाको आखा र कानको विच भागमा ठूलो घाउ देखिदा बच्चाको टाउको का’टी ह’त्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन्। भने बच्चाको अन्य शरिरको भाग नभेटिएको हुँदा र वच्चाको टाउको वरिपरि २ वटा कुकुरहरु घुमिरहेको ले कतै कुकुरले पो अन्य शरिरको भाग खायो कि भन्ने स्थानीयहरुले आशंका व्यक्त गरेका छन् । हेर्नुहोस भिडियो-