भारतबाट एम्बुलेन्समा विरामी ल्याइयो भाइरल झाँक्रीकोमा, झाँक्रीको शक्ति देखि डाक्टर नै चकित (भिडियोसहित)

भारतबाट एम्बुलेन्समा विरामी ल्याइयो भाइरल झाँक्रीकोमा, झाँक्रीको शक्ति देखि डाक्टर नै चकित (भिडियोसहित)

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ५ फागुन । मोरङको बेलबारीका भाइरल बन झाँक्रीको घरमा बिरामीको लर्को लागेको छ । विभिन्न मिडियामा उनि भाइरल भएपछि नेपाल तथा भारतका विभिन्न ठाउँबाट उनिकहाँ बिरामी ल्याउने गरिएको हो । हाल सयौंको संख्यामा बिरामीहरु ल्याउन थालिएको छ । डाक्टरसमेतले निको पार्न नसकेका बिरामी झाँक्रीको घरमा आउन थालेका छन् । केही बिरामीको चमत्कारिक सुधार पनि भएको छ ।

हेर्नुहोस् भिडियो-