भागरथी ह’त्या आ’रोपित दिनेशलाई पाँच दिन हि’रास’तमा राखेर अनुसन्धान गरिने

भागरथी ह’त्या आ’रोपित दिनेशलाई पाँच दिन हि’रास’तमा राखेर अनुसन्धान गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्या आ’रोपमा प’क्राउ परेका दिनेश भट्टलाई पाँच दिन हि’रा’सतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।

दिनेशविरुद्ध ज’ब’र’ज’स्ती क’र’णी र ज्या’न’मु’द्दामा अनुसन्धानका लागि हि’रा’सतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

भागरथी भट्टको ह’त्या प्र’क’रणमा दिनेशको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले मंगलबार पक्राउ गरी आज बुधबार सार्वजनिक गरेको थियो ।