झाक्रीलाइ प्रहरीले पक्रेपछि बिरामी पुगे चौकी, हामीलाइ झाक्री चाहियो भन्दै काठमाडौँ, धरान देखि पुगेका विरामीहरु यसरी रिसाए (भिडियो हेर्नुहोस)

झाक्रीलाइ प्रहरीले पक्रेपछि बिरामी पुगे चौकी, हामीलाइ झाक्री चाहियो भन्दै काठमाडौँ, धरान देखि पुगेका विरामीहरु यसरी रिसाए (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । अहिले झाक्री बिबादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुटपिट गरेको भन्दै उनलाई गिरफ्तार गरिएको छ। ति युवा मानसिक रोगि थिए त ? बिरामीहरु भाबुक हुदै प्रहरी चौकीमा पुगेका छन् ।

भिडियो यहाँबाट हेर्नुहोस ।