प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक बोलाए

प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक बोलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१२ फागुन। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्धको कदम असंवैधानिक ठहर गर्दै संसद विघटनलाई बदर गरेपछि नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । अब प्रधानमन्त्री ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् ।