बिदेशबाट आएको ६ दिनमै झु.न्डिएर आ.त्मह.त्या, सोल्ठीसंग अनैतिक सम्बन्ध रहेको गम्भीर खुलासा (भिडियो हेर्नुहोस)

बिदेशबाट आएको ६ दिनमै झु.न्डिएर आ.त्मह.त्या, सोल्ठीसंग अनैतिक सम्बन्ध रहेको गम्भीर खुलासा (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह.त्या कहिले आ.त्मह.त्या कहिले चोरी त कहिले लु.टपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन ।

कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात पक्राउ गर्छन । मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।

करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झु.न्डिएर आ.त्मह.त्या गर्छन । यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आ.त्मह.त्या गरेर मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झु.न्डिएर आ.त्मह.त्या गर्नुको भित्री रहस्य खोलेका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।