आफ्नो छोरा छोरीकै सामु श.रीर सुम्पिन बाध्य भएकी यी महिलाको कथा, धादिङ्गमा टिप्पर भित्र यस्तो सम्म भयो (भिडियो हेर्नुहोस)

आफ्नो छोरा छोरीकै सामु श.रीर सुम्पिन बाध्य भएकी यी महिलाको कथा, धादिङ्गमा टिप्पर भित्र यस्तो सम्म भयो (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना कहरसंगै लाखौले काठमाडौँ उपत्यका छोडे । त्यस्तै एक महिला टिपर चढेर आफ्नो घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरी मस्त निदाएका थिए । विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् । विहान पख उनी निदाउनै थालेकी थिइन् । उनको शरिरमा टिपर मालिकले कु.कर्म गरे । उनले आफु माथि भएको त्यो घटनाको बारेमा आफ्नो श्रीमानलाई बताइन् ।

उनले श्रीमानलाई आफु माथि घटेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर प्रहरी कार्यालय गइन् । दुई छोराछोरीको ज्यान को बदला तेरो श.रिर चाहियो भनेर टिपर मालिकले ध म्की दिए । उनी छोराछोरीको ज्यान जोगाउन आफ्नो श.रिर सुम्पिइन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।

त्यसरी साना छोराछोरीकै अगाडी आमाको अ.स्मिता लिने टिपर मालिलाई का.रवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फुलाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् । उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् । कोरोनाका कारण भएको लकडाउनले अन्य बस र यातायातका साधन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने निर्णय गरिन् ।

तर उनको त्यो टिपर यात्रा जीवन कै अध्यारो यात्रा हुन पुग्यो । अहिले सम्म पनि न्याय नपाएपछि पिडित महिला मिडियामा आफ्नो गुनासो राख्न आएका छन । घटनाको बेलिबिस्तार सुनाउदै न्यायको आशामा उनि मिडियामा यसरी आफ्नो पिडा सुनाउछिन ।

पिडित महिलासंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।