मुस्कानलाई अमिताभ बच्चनले भनेका थिए मुस्कान सधैभरी यसरी नै मुस्काइरहनु,हाम्रो देश को माहान चेली बेटी पनि अरुले चिनाइ दिनु पर्ने यो कस्तो परिस्थिति

मुस्कानलाई अमिताभ बच्चनले भनेका थिए मुस्कान सधैभरी यसरी नै मुस्काइरहनु,हाम्रो देश को माहान चेली बेटी पनि अरुले चिनाइ दिनु पर्ने यो कस्तो परिस्थिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘मेरो ठम्याइ छ कि तपाईँ बलियो किशोरी हो । मेरो शुभकामना छ- तपाईँलाई । चाँडोभन्दा चाँडो निको हुनुहोस्, सधैँभरि यसरी नै मुस्कुराउनुहोस्,’ बलिउडका महानायक अमिताभ बच्चनले मुस्कान खातुनका लागि मन्द मुस्कानको कामना गरेका वाक्य हुन् यी ।यी वाक्य, वाक्य मात्रै होइनन्, मुस्कानका दुवै ओठका लागि मन्द मुस्कान हुन् । तेजाबले चहर्याइरहेको अनुहारमा चम्केका मुस्कान हुन्, जसलाई लाखौँले मायाले सुम्सुम्याइदिए । ती लाखौंमध्ये एक थिए, अमिताभ ।

मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने अन्तराष्ट्रिय साहसी महिला ‘आईडब्लूओसी’ अवार्ड पाउँदै हुनुहुन्छ । यो अवार्ड पाउने उहाँ नेपालबाट पहिलो महिला हुनुहुन्छ ।र, अहिलेसम्मकै कान्छी पनि । पुरस्कार घोषणापछि भन्नुभयो असाध्यै खुशी छु । अझै दायित्व थपिएका छन् । यसअघि यो पुरस्कार नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले पाउनु भएको थियो ।