तेस्रो बर्दिबास महोत्सव शुरु

तेस्रो बर्दिबास महोत्सव शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सो महोत्सवमा हस्तकला, कृषिजन्य उत्पादनका प्रदर्शनीका साथै फोटा प्रदर्शनी समेत रहेको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको शुभारम्भ गर्दै स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सङ्घका अध्यक्ष प्रह्लाद क्षेत्रीले महोत्सवको आम्दानी बर्दिबासस्थित रेडक्रसको ‘ब्लड बैंक’लाई सहयोग गर्ने जानकारी दिनुभयो ।