राष्ट्रिय कलाकारलाइ टक्कर दिने स्वर भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज हेर्नुहोस

राष्ट्रिय कलाकारलाइ टक्कर दिने स्वर भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज हेर्नुहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अहिले लोक दोहोरीले नेपाली संगीत खाएको छ | लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी ।

कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे । कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो ।

हो आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी खड्काको बारेमा कुरा गर्दैछौ । जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो ।

बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन । सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी ।

लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन, हेर्नुस यिनको स्वर।