आफ्नो श्रीमती परपुरुषसंग रंगेहात भेटेपछि श्रीमानले गरे आ.त्मह.त्या, गाउलेहरुले खोले अर्को रहस्य (भिडियो)

आफ्नो श्रीमती परपुरुषसंग रंगेहात भेटेपछि श्रीमानले गरे आ.त्मह.त्या, गाउलेहरुले खोले अर्को रहस्य (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह. त्या कहिले आ. त्म ह. त्या कहिले चोरी त कहिले लु.टपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा रगत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना ।

आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात प क्रा उ गर्छन । मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले मा फी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ. गडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झुन्डिएर आ. त्म ह. त्या गर्छन ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १०-१२ बर्षका छोरा आफ्ना आ.त्मह.त्या गरेर मृ त्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झु.न्डिएर आ.त्म ह.त्या गर्नुको भित्री रहस्य खोलेका छन । श्रीमानलाइ झु क्याएर उनले बिभिन्न समुहबाट पैसा झिकेर फरार भएको गाउलेहरुको दाबि रहेको छ ।

भिडियो यहाँबाट हेर्नुहोस ।